<!doctype html> Lokraj Ghimire

आज उनको जन्मदिन रहेछ ।

ठुलै वर्षा पछी खहरे उर्लिएको थियो, त्यसैबेला तिमी पारी पुगेकी थियौ म वारी रहेको थिए ।

ठुलै वर्षा पछी खहरे उर्लिएको थियो, त्यसैबेला तिमी पारी पुगेकी थियौ म वारी रहेको थिए । यी आँखामा सिमसिमे पानी परेपछि आज तिम्ले दिएको गुलाबको थुंगा ले प्रेमको धर्सो कोरेर सिमा लगाउन खोज्दै थिए । तिम्रो र मेरो छुट्टिएको बाटोमा हेर्दाहेर्दै आकाशबाट हराएको यौटा तारा म छेउ टुप्लुक्क आएर खुसुक्क भन्यो आज उनले नया बशन्त भित्र्याईन । मैले उसैसंग पठायेछु लाखौ लाख शुभकामना । थपिदै जाउन यसरि नै तिम्रा उमंगका बशन्तहरु हराउदै जाउन आकाशमा यौटा यौटा गर्दै ताराहरु ।।।

दशैं आएको छ

मैले डायल गरेको फोन एकै पटकमा लाग्यो भने अचम्मै मान्नु पर्ने भएको छ किनभने दशैं आएको छ हो , अबस्य पनि मलाई घर फर्किनु छ, जब म टिकट लिन बसपार्क जान्छु मलाई दिएकै सिट नम्बर अरु दुइजना लाई पनि दिया रहेनछ भने मलाई दशैं आको आभास नै हुदैन जब म जुत्ता किन्न पसल जान्छु मलाई बेचिन्छ तीन सयको समान तीन हजार मा बिचरा हामी 'म' हरु लुटिनै पर्ने, अनि त्यो जुत्ता पसले, त्यो होटल संचालक अनि यस्तै यस्तै 'त्यो' हरुले मनलाग्दी लुट्न पाएको छ त्येसैले त मलाई आभास भइरहेको छ, दशैं आएको छ मेरो देशलाई गरिब भनि हेप्नेहरुलाई देखाउनु छ, दिनु छ मुखभरी को जवाफ, त्येसैले त काठमाडौँ देखि धादिंग सम्मै मोटर लाम लगाएर प्रदशन गरेका छौ देखाएका छौ हाम्रो देशभित्र एती धेरै सम्पति छ भनेर ........ यदी म आफ्नो निर्धारित समय भित्रै गन्तब्य पुग्न सके भने मलाई दशैं आएको आभास नै हुदैन मलाई थाहा छ, पश्चिमा मुलुकको एउटा चलचित्रको लागत भन्दा कम खर्चमा हाम्रो छिमेकी देशले क्षेप्यास्त्र पठाउछ मंगल ग्रहमा जलश्रोतको दोस्रो धनी बिचरा मेरो देशमा ..... निश्चित पनि भोली दिनभर बत्ति आउने भएको छ किन भने दशैं आएको छ

जिज्ञासा

मैले सोचिरहन्थे, जाबो एक मैन बत्तिले कति नै उज्यालो दिन सक्ला ! औंसीको रातमा पिल पिल उज्यालो बोकेर उड्ने जुनकीरीको बत्ती के भोलि बिहानै सम्म बल्न सक्ला ! मेरो आसपासमा उडिरहने पुतलीहरु कत्ती टाढासम्म पुग्न सक्लान ! आफ्नो परिचय परिमार्जन गर्नेहरु कतिजना सन्तुष्ट हुन्छन होला ! अनि, बम भोले भन्दै शिवजीको भेष धारण गरेका बाबाहरुको कमन्डलु कुनै दिन एक-एक मोहोरको सिक्काले भरिन्छ होला ! `ती` मैन बत्ति, `ती` जुनकीरीहरु , `ती` पुतलीहरु , `ती` परिमर्जिताहरु, अनि `ती` बाबाहरु आखिर कति यस्तै यस्तै `ती` हरु सफल हुन्छन होला आफुले पछ्याउँदै गरेको गन्तब्य पहिल्याउन अनि एउटा एउटा खहरे बाट इन्द्रसरोबर बन्न !!

Written By Shankar

Nice.............

View all posts by: Admin
 
RESPONSES

Admin

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit,There are many variations of passages of Lorem Ipsum available, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

LEAVE YOUR COMMENT

CATEGORIES

RECENT POSTS

MARCH 5,2015
FRINGILLA CONDIMENTUM

Lorem ipsum dolor sit amet, consectetur adipisicing incididunt.

MARCH 1,2015
FINIBUS BONORUM MALORUM

Lorem ipsum dolor sit amet, consectetur adipisicing incididunt.

RECENT COMMENTS

MARCH 1,2015

Admin

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.